नियम ८७
सवारीको उपयोग
कर्पोरेशनको मोटर गाडीहरू र त्यस्तै सवारीहरू कर्पोरेशनको काममा मात्र प्रयोग गरिनेछ र त्यसको लगबूक तोकिए बमोजिम राख्नु पर्छ ।